FAQs Complain Problems

सुचना सम्बन्धमा

विभिन्न किसिमका खरिद र निर्माण कार्यका लागि सम्झौता गरेका, आसयको सूचनामा समाविष्ट भएका र सम्झौता गर्न बोलाइएको तर सम्झौता गर्न बाँकी रहेका फर्म तथा निर्माण व्यवसायिहरुलाई आफ्नो कम्पनीको तत्व योजनाको कार्यसम्पन्न गर्ने कार्ययोजना सहित २०७७/०२/०७ गते बिहान ११ बजे छलफलका लागि अनिवार्य उपस्थित अनुरोध गरिन्छ ।

आर्थिक वर्ष: