FAQs Complain Problems

रोङ गाँउपालिकाको संक्षिप्त परिचय

साविकको जिर्मले, इरौटार, कोल्बुङ र शान्तिपुर गा.वि.स मिलाएर हालको रोङ गाँउपालिकाको निमार्ण भएको हो । १९१३५ जनसंख्या रहेको यस गाँउपालिकाको क्षेत्रफल १५५.०६ वर्ग कि.मी रहेको छ । हाल केन्द्रीय कार्यलय साविक कोल्बुङ गा.वि.स को कार्यलयमा रहेको यस गाँउपालिकामा ६ वटा वडाहरु रहेका छन् ।

व्यत्तिगत घटना

सबैले आ - आफ्नो वडा कार्यालयमा गइ ३५ दिन भित्रमा व्यत्तिगत घटना दर्ता गरौ ।।

जन प्रतिनिधि

अध्यक्ष
9852678732
उपाध्यक्ष
9844631517

कर्मचारी

अनिल तिखत्री

प्रमुख प्रशासकीय अधिकृत Phone Number: 9852642020

इन्द्र प्रसाद पोख्रेल

लेखा अधिकृत Phone Number: ९८४१७००२४८

श्रृती कुमारी तामाङ

सूचना अधिकारी/ शिक्षा अधिकृत Phone Number: 9842643724

तिर्थ राज देवकोटा

गुनासो सुन्ने अधिकारी / कृषि अधिकृत Phone Number: 9843151567