समाचार
कन्सुलर विभागको अनलाईन प्रणाली सञ्चालन सम्बन्धि सूचना
कन्सुलर सेवा विभागबाट प्रदान गरिँदै आएको कागजात प्रमाणीकरण (Consular Attestation) सेवाका लागि आज मिति २७ साउन २०८३ (१२ अगस्ट २०२६) देखि Nepal e-Attestation System (NEATS) मार्फत अनलाइन आवेदन गर्न सकिने व्यवस्था गरिएको छ।
अनलाइन आवेदनका लागि तल क्लिक गर्नुहोस्।:
https://doc.nepalconsular.gov.np/
Manual video: https://youtu.be/5I7x9DWDlSk
